के थियो प्रचण्डपुत्र प्रकाशको अधुरो सपना

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) का पुत्र प्रकाश दाहालको आइतबार हृदयघातहृदयघातबाट निधन भयो । अध्यक्ष प्रचण्डका प्रकाश छोरा मात्र थिएनन, विश्वासिला सहयोगीसमेत थिए । अध्यक्ष प्रचण्डपुत्र प्रकाश दाहालको एउटा महत्वपूर्ण सपना अधुरै रहेको उनलाई नजिकबाट नियाल्नेहरुले बताउँछन् । दाहालका स्वकीय सचिव सन्तु दराईका अनुसार चितवनबाट ५ दिनअघि निर्वाचन सामग्री व्यवस्थापनका लागि … Continue reading के थियो प्रचण्डपुत्र प्रकाशको अधुरो सपना